|
चुनावप्रणालीमा खूला व्यवस्थाले दलì
काठमाडौं, २७ असार २०६४
संविधानसभा जनचेतना गठबन्धन्द्वारा राजधानिमा आयोजित एक अन्तरक्रिया कार्यक्रम्मा समानुपातिक निर्वाचन प्रणालीको बन्द सूचिमा पनि उम्मेद्वारहरुको प्राथमिकतामा हेरफेर गर्न सक्ने खुला व्यवस्थाको अधिकार राजनीतिक दललाई प्रदान गरिएकोमा राजनीतिक दलहरुको निरंकुशता बढने भएकोले सोमाथि पर्ुनविचार गरिनुपर्ने विचार सभहभागिहरुले व्यक्त गरेकाछन् । हाल नेपालले कार्यन्वयन गर्न गइरहेको मिश्रति समानान्तर निर्वाचन प्रणालीले सामाजिक समुदायहरुको वास्तविक प्रतिनिधित्व गर्न नसक्ने हुनाले पर्ूण्ासमानुपातिक निर्वाचन प्रणालीको माग आदिवासी जनजातिहरुले कायमै राख्नु पर्ने विचार सहभागिहरुले व्यक्त गरेका छन् । समानान्तर अर्न्तगत पनि मिश्रति समानान्तर समानुपातिक क्षतिपर्ूर्ति प्रणालीको व्यवस्थामा असमान प्रतिनिधित्वको खाडल पर्ूर्ति गर्न सकिने रहेको तर सोमा पनि ओभर ह्याङ्ग म्यान्डेटको अवस्था आएमा सो पनि पर्ूण्ा समानुपातिक हुन नसक्ने जानकारी कार्यक्रमका प्रमुख स्रोतव्यक्ति जातीय स्वायत्ततापक्षधर एमाले नेता राजेन्द्र श्रेष्ठले गराएका छन् । ओभर ह्याङ्ग म्यान्डेटको अवस्था पहिलो हुनेले जित्ने प्रणालीबाट जातीय जनसंख्याको प्रतिशतका अधारमा प्राप्त हुने सिटसंख्याभन्दा बढी संख्यामा निर्वाचित भएमा उत्पन्न हुन्छ ।
समानुपातिक निर्वाचन प्रणाली अर्न्तगत आगामी मंसिर ६ गते हुन गइरहेको संविधानसभाको निर्वाचनमा महिला, मधिसे, दलित, उत्पिडित/आदिवसी जनजाति, पिछडीएको क्षेत्र र अन्य गरी ६ समूहहरुका प्रतिनिधिहरु चयन गरिने व्यवस्था गरेको छ । संविधानसभा निर्वाचन ऐन अर्न्तगत समानुपातिक प्रणाली अर्न्तगत मधिसे महिला पुरुष हरेकको १५.६५, दलित महिला पुरुष हरेकको ६.५५ , उत्पिडित जाति/आदिवासी जनजाति महिला पुरुष हरेकको१८.९ ५ , पिछडिएको क्षेत्र महिला पुरुष हरेकको २५ र अन्य समूहका लागि महिला पुरुष हरेकको १५.१ ५ को व्यवस्था गरेको छ । जस अनुसार मधिसेका तर्फाट ६४, दलितकातर्फाट २८, उत्पिडित जाति/आदिवासी जनजातिका तर्फाट ७८, पिछडिएका क्षेत्रका -आछाम, कालिकोट, जाजरकोट, जुम्ला, डोल्पा, बाग्लुङ्ग, बझांग, बाजुरा, मुगु र हुम्ला) तर्फाट ८ र अन्य -बाहुन, क्षेत्री र सन्यासी) का तर्फाट ६२ प्रतिनिधिहरुको चयन हुने देखिन्छ । जसमध्ये हरेक सूमहबाट ५०५ महिला प्रतिनिधिहरु गरी कुल १२० जना रहने व्यवस्था गरिएको छ ।
संविधानसभा जनचेतना गठबन्धन् - नेपाल आदिवासी जनजाति पत्रकार संघ -अनिज), चुलाचुली युनेस्को क्लब-काठमाडौं, पेवा नेपाल, आदिवासी तथा जनजाति गैरसरकारी संस्था महासंघ-नेपाल, किरात रोदू नाछिरिंग साखाम्, थुलुङ महिला संघ, महाकुलुङ यूथ काउन्सिल, लोहोरुङ याक्खाबा यूयोङ , किरात चाम्लिङ भाषा संस्कृति उत्थान संघ, बाहिङ किरात मुलुखिम्, विकासका लागि राष्ट्रिय सहकारि समाज, जनआवश्यक समाज गरी १३ संस्थाहरुको साझा मंच हो । यो मंच राज्यको पर्ुनसंरचना हुन गइरहेको महत्वपर्ूण्ा घडिमा शिक्षा, विकास तथा राजनीतिमा पहुँच नपुगेका र अतिसिमान्तकृत समूहहरुको
संविधानसभामा सहभागिताका लागि अभ्रि्रेरित गराउने उद्देश्यले स्थापित गरिएको गठबन्धन हो ।
Read more
चुनावप्रणालीमा खूला व्यवस्थाले दलì
Read more Press Release of Indian Confederation of Indigenous and Tribals Peoples in North East Zone, India
Read more
Indigenous Nationalities burnt out the Proposed Interim Constitution
Read more
Tamang Language and Literature Discussed
Read more
9 Kirat Associations Demand Self-Identification
Read more
'Ning Chheilam' An Indigenous Voice
Read more
TOT on Advocacy Strategies and Approaches
Read more
Long Term Planning Workshop
Read more
Organizational Development Assessment of Chulachuli UNESCO Club-Kathmandu Held
Read more
Biodiversity and Indigenous Peoples
Read more
Kirat Students' Interaction Held
Read more
Protest Against NEFIN
Read more
Kirati Autonomy Territories Demanded
Read more
NGO-FONIN's Organizational Development Workshop
Read more |